FAQs Complain Problems

घोडाघोडी नगरपालिकामा दादुरा रूवेला खाेप अभियान २०७७ संचालन कार्य याेजना

मिति २०७७ वैषाख २८ गते देखि निम्न स्थानमा विहान १० बजे देखि साँझ ५ बजे सम्म  घोडाघोडी नगरपालिकामा दादुरा रूवेला खाेप अभियान २०७७ संचालन कार्य याेजना सञ्चालन हुने भएकाले ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरूलाइ अनिवार्य खाेप लगाउन अनुराेध छ ।