घाेडाघाेडी नगरपालिकामा नयाँ लेखा अधिकृतकाे स्वागत

यस घाेडाघाेडी नगरपालिकामा अा. व. २०७५।०७६ का लागी नगरपालिका परिवार तथा जनप्रतिनिधी द्वारा लेखा अधिकृत देवराज जाेशीकाे  स्वागत  गरिएकाे छ । स्वागत कार्यक्रममा नगरपालिकाका मेयर ममता प्रसाद चाैधरीले विगतकाे एक वर्ष कर्मचारी हरू लगातार फेरबदल भएकाे र अागामी अा. व. २०७५।०७६ काे शुरू देखी नै नयाँ  कर्मचारीकाे अागमन संगै समस्या समाधान हुने बताउनु भयाे ।  #घाेडाघाेडी_नगरपालिकाका