FAQs Complain Problems

मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम सम्पन्न

"विवादको साटो, मेलमिलापको बाटो" भन्ने नाराका साथ GIZ/CDSG को सहयोगमा सामुदायिक मेलमिलापकर्ता नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त सहयोगमा "मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम" मिति २०७६ माघ १९ देखि २६ गते सम्म सफलतापुर्वक सम्पन्न भएको छ ।