FAQs Complain Problems

राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवस २०७६ तथा घोडाघोडी नगरपालिकामा प्रबिधिको प्रयोग सम्बन्धि अन्तरक्रिया कार्येक्रम सम्पन्न

घोडाघोडी नगरपालिका र अन्तर्गतका वडा कार्यालयहरूमा आफ्नै अप्टिकल फाइबर सहितको इन्टरनेट तथा इन्ट्रानेट जडान सम्पन्न साथै विभिन्न पाँच स्थान मध्य तीन स्थानमा फ्री वाइफाई वितरण परिक्षण गरिएको छ l  राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवस २०७६ को अबसरमा यस घोडाघोडी नगरपालिकामा डिजिटल नागरिक वडा पत्र काे उद्घाटन गरिएकाे छ । यसका साथै विपद व्यवस्थापनकार्यकालागी घोडाघोडी नगरपालिकाका बासिन्दाहरूले माेबाइल  एप प्रयाेग गरेर ५ सेकेन्ड भित्रै सूरक्षा निकायमा अाफु रहेकाे स्थान सहितकाे सूचना (अलर्ट) पठाउन सक्ने प्रविधिकाे सफल परिक्षण गरियाे ।