FAQs Complain Problems

अभिमूखीकरण तथा योजना तर्जुमा गोष्ठीमा सहभागी हुने सम्बन्धमा ।

 

बिषय: अभिमूखीकरण तथा योजना तर्जुमा गोष्ठीमा सहभागी हुने सम्बन्धमा ।

 

श्री सबै वडा कार्यालयहरु

 

प्रस्तुत बिषयमा यहि मिति २०७६।०२।१५ गतेको स्थानीय निर्देशक समिति -रोजगार सेवा केन्द्रलाई व्यवस्थित तथा प्रभावकारी बनाउन गठित समिति_ बैठकको निर्णय अनुसार कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०७६ सम्बन्धी अभिमूखीकरण तथा कामका लागि पारिश्रमिक कार्यक्रम अन्तरगत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सशर्त रकमको वडागत योजना तर्जुमा गोष्ठीमा तहाँ वडा कार्यालयवाट तपशिल बमोजिमको मिति र समयमा अध्यक्ष ज्यु र सचिव ज्यु को अनिवार्य उपस्थितिका लागि अनुरोध छ ।

 

 

तपशिल

मिति: २०७६।०२।१६ गते विहान ७:३० बजे

स्थान: होटल बाशिष्ठ, सुख्खड

Act, law and directives

Act, law and directives