FAQs Complain Problems

आ. व. २०७८।७९ का लागि बेरोजगार व्यक्ति सूचीकरण सम्बन्धी सूचना !

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (पहिलो संशोधन, २०७७ सहित) बमोजिम आर्थिक वर्ष २०७८।७९ मा न्यूनतम रोजगारीमा संलग्न हुन चाहने ईच्छुक १८-५९ वर्ष उमेर समुहका बेरोजगार नेपाली नागरिकले आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा गई बेरोजगारको सूचिमा दर्ता हुनको लागि यहि मिति २०७७।११।२९ गते भित्र निवेदन दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ । निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालय, रोजगार सेवा केन्द्र, सुखड तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइट www.pmep.gov.np/notice बाट निशुल्क प्राप्त गर्न सकिने छ ।

Act, law and directives

Act, law and directives