FAQs Complain Problems

कामका लागि पारिश्रमिकमा आधारित आयोजनाका लागि प्रस्ताव पेश गर्ने बारे ।

श्री सबै वडा कार्यालयहरु

उपरोक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको पत्रानुसार चालु आ व २०७६।७७ मा स्थानीय तहमा सूचिकृत भएका सबै बेरोजगार व्यक्तिहरुलाइ १०० दिनको न्यूनतम रोजगारी प्रदान गर्नको लागि मन्त्रालयबाट स्विकृत भएको कामको लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ यसैसाथ संलग्न छ।  ताहाँ वडा कार्यालयमा बेरोजगारको सूचीमा सूचिकृतका लागि पुर्ण विवरण भरी बेरोजगारको सूचीमा सूचिकृत व्यक्तिहरुका लागि सो कार्यविधिको दफा ६ बमोजिम आयोजना छनौट गरी पेश गर्नुपर्ने भएकाले कार्यविधिको अनुसुचि १ बमोजिमको फाराम भरी २०७६।०८।१६ गते भित्र आयोजना पेश गर्न हुन अनुरोध छ ।

Supporting Documents: 

Act, law and directives

Act, law and directives