Home » घोडाघोडी नगरपालिकाको १३ औ नगरसभा कार्यक्रम सम्पन्न
घोडाघोडी नगरपालिकाको १३ औ नगरसभा कार्यक्रम सम्पन्न
घोडाघोडी नगरपालिकाको १३ औ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित ८९ करोड ९९ लाख ३३ हजार सात सय बहत्तर रुपैयाँ बजेट नगर सभामा प्रस्तुत गरिएको छ ।