FAQs Complain Problems

ज्याला वापतको रकम जम्मा भए नभएको सूचना १० श्रावण

सूचना सूचना सूचना ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजनाहरु सम्पन्न भई सो काममा संलग्न हुनु भएका श्रमिकहरुको बैंक खातामा रकम दाखिला समेत भइसकेको हुँदा यदि कोहि कसैको रकम कुनै कारणवस जम्मा हुन नसकेको भए सात दिन (२०७६।०४।१७) भित्रमा नगरपालिका स्थित रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ । तोकिएको समय पछि प्राप्त निवेदनहरुमा कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।

Act, law and directives

Act, law and directives