FAQs Complain Problems

निशुल्क जुनियर विल्डिङ्ग ईलेक्ट्रीसियन बिषयक सीपमुलक तालिम सम्बन्धी सूचना

निड्स नेपालको आर्थिक सहयोग तथा गुरुकुल ईन्ष्च्यिुट अफ टेक्निकल एजुकेशन प्रा.लि.,महेन्द्रनगरको प्राविधिक सहयोग र घोडाघोडी न.पा को सहकार्यमा निशुल्क जुनियर विल्डिङ्ग ईलेक्ट्रीसियन बिषयक सीपमुलक तालिम संचालन हुन गईरहेकोले तालिम लिन इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र सम्बन्धित वडा कार्यालय/ रोजगार सेवा केन्द्र तथा ec.ghodaghodimun@gmail.com मा इमेल मार्फत आवेदन फाराम भर्न यो सुचना प्रकाशित गरिएको छ ।

आवेदन फारामको ढाँचा www.ghodaghodimun.gov.npबाट प्राप्त गर्न सकिनेछ ।

Act, law and directives

Act, law and directives