Home » नेपाल नगरपालिका संघको ३२औं स्थापना दिवसको उपलक्ष्यमा स्थानीय आर्थिक विकासमा उत्कृष्ट नगरपालिका पुरष्कार २०८१ बाट यस घोडाघोडी नगरपालिका सम्मानित ।
नेपाल नगरपालिका संघको ३२औं स्थापना दिवसको उपलक्ष्यमा स्थानीय आर्थिक विकासमा उत्कृष्ट नगरपालिका पुरष्कार २०८१ बाट यस घोडाघोडी नगरपालिका सम्मानित ।
नेपाल नगरपालिका संघको ३२औं स्थापना दिवसको उपलक्ष्यमा सम्माननिय प्रधानमन्त्री श्री के पी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यतामा स्थानीय आर्थिक विकासमा उत्कृष्ट नगरपालिका पुरष्कार २०८१ बाट यस घोडाघोडी नगरपालिका सम्मानित भएकोमा सम्पुर्ण नगरबासीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछाैं ।