FAQs Complain Problems

समाचार

प्राविधिक सहायक पदको लागि सम्पर्क मिति सम्बन्धी सूचना

 यस नगरपालिका कार्यालयबाट मिति २०७७।०४।१८ मा प्रकाशित प्राविधिक सहायक पदको विज्ञापनका सम्बन्धमा प्रारम्भिक योग्यताक्रमको सूचीमा छनौट हुनु भएका उम्मेदवारहरुलाई फोन तथा एस. एम. एस. मार्फत जानकारी गराइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
 

Act, law and directives

Act, law and directives