FAQs Complain Problems

बेरोजगार दर्ता गर्दा पेश गर्नुपर्ने निबेदनको ढांचा

न्युनतम रोजगारीमा संग्लन हुनको लागि निवेदन दिने बारेको सूचना
प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्युनतम रोजगारमा संग्लन भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरुले २०७५ चैत्र महिनामा आफुले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सुचिमा सुचिकृत हुन निम्न ढाचा बमोजिमको निवेदन पेश गर्न हुन जानकारी गराइन्छ |

Supporting Documents: 

Act, law and directives

Act, law and directives