FAQs Complain Problems

समाचार

मृतक कामदारको परिवारलाइ आर्थिक सहायताका लागि निवेदन संकलन गर्ने बारे

वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ बर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक बर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजात सहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताकालागि दिन निवेदनको सूचना

Act, law and directives

Act, law and directives