Home » मृतक कामदारको परिवारलाइ आर्थिक सहायताका लागि निवेदन संकलन गर्ने बारे
मृतक कामदारको परिवारलाइ आर्थिक सहायताका लागि निवेदन संकलन गर्ने बारे
वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ बर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक बर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजात सहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताकालागि दिन निवेदनको सूचना