FAQs Complain Problems

समाचार

सीपमूलक तालिमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा यस घोडाघोडी नगरपालिकाको कार्यालय द्वारा बेरोजगार यूवाहरुकालागि विभिन्न सीपमूलक तालिमहरु (प्लम्बिङ २० जना, मोटरसाइकिल मर्मत २० जना, आल्मुनियम फेब्रिकेशन २० जना, टाईल मार्बल फिटिङ तालिम २० जना) सञ्चालन हुन गइरहेकाले देहायका कागजात सहित घोडाघोडी नगरपालिका रोजगार सेवा केन्द्रमा मिति २०७७।११।२७ गते भित्र आवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Act, law and directives

Act, law and directives