FAQs Complain Problems

समाचार

बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुनका लागि निवेदन दिने बारे

रोजगारीको हकसम्बन्धी ऐन, नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम आगामी आर्थिक बर्ष २०७७।७८ का लागि रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरुले आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुनका लागि २०७६।१२।३० भित्रमा निवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।

Act, law and directives

Act, law and directives