समाचार
कृषक समुह दर्ता गर्न चाहिने कागज पत्र
समुह दर्ता गर्न चाहने आबस्यक प्रक्रिया तथा कगज पत्रहरु
१ आम भेला बाट समुह गठन तथा समुहको नामाकरण गरेको निर्णयको प्रतिलिपि
२ समुहको बैठक बाट मासिक बैठक सम्बन्धमा हितकोष सम्बन्धमा बिधान निर्माण सम्बन्धमा समुहको छाप सम्बन्धमा ।
३ रु१० काे टाँसेकाे निवेदन ।
४ वडा कार्यालयकाे सिफारीस
५ विधान ३ प्रति
६ सबै सदस्यको नागरीकता प्रमाण पत्रको प्रतिलिपि
७ वार्षिक कार्ययाेजना काे विवरण