FAQs Complain Problems

बोलपत्र स्वीकृत आशयको सुचना प्रथम पटक प्रकाशित मिति  २०७९/११/०५

 घोडाघोडी नगरपालिका

नगरकार्यपालिकाको कार्यालय

सुखड, कैलाली

सुदूरपश्चिमप्रदेश, नेपाल

 

बोलपत्र स्वीकृत आशयको सुचना

प्रथम पटक प्रकाशित मिति  २०७९/११/०५

                       

यस घोडाघोडी नगरपालिका नगरकार्यपालिकाको कार्यालयले निम्नानुसारको कार्यका लागी निर्धारित मिति भित्र दर्ता भएका बोलपत्रहरु मध्ये तपशिल बमोजिमका बोलपत्रहरु सारभुत रुपमा प्रभावग्राही देखिएकोमा स्वीकृतीका लागी छनौट गर्ने निर्णय भएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा (२७) को (२) बमोजिम तथा सार्वजनिक खरिद नियमावलि २०६४ को नियम ५४(क) समेतको प्रयोजनार्थ सम्बन्धित बोलपत्रदाता हरुको जानकारीका लागी ७ (सात) दिने यो सुचना प्रकाशित गरिएको छ ।

तपशिल:

ठेक्का न.

फर्मको नाम

ठेगाना

कवोल रकम (भ्याट सहित)

NCB/GMUN/

WORK/1/079/080

श्री धुर्वतारा निर्माण सेवा

धनगढी,कैलाली

58218887.58

 

 

Act, law and directives

Act, law and directives