FAQs Complain Problems

बोलपत्र स्वीकृत आशयको सुचना प्रथम पटक प्रकाशित मिति २०८०/०८/२७

 

घोडाघोडी नगरपालिका

नगरकार्यपालिकाको कार्यालय

सुखड, कैलाली

सुदूरपश्चिमप्रदेश, नेपाल

 

बोलपत्र स्वीकृत आशयको सुचना

प्रथम पटक प्रकाशित मिति २०८०/०८/२७  

यस घोडाघोडी नगरपालिका नगरकार्यपालिकाको कार्यालयलवाट विभीन्न मितिमा प्रकाशित सूचना अनुसार दर्ता हुन आएका बोलपत्रहरुको आर्थिक तथा प्राविधिक मुल्यांकन हुदा तपशिलका वोलपत्रदाताहरुको न्यूनतम मूल्यांकित सारभुत प्रभावग्राही रहेकोले उक्त वोलपत्र स्विकृतीका लागि छनोट भएको हुदा सार्वजनिक खरिद ऐन २०६३ को दफा (२७) को (२) बमोजिम तथा सार्वजनिक खरिद नियमावलि २०६४ को नियम ५४(क) समेतको प्रयोजनार्थ सम्बन्धित सबैको  जानकारीका लागी  वोलपत्र स्विकृत गर्न ७(सात) दिने आशयपत्रको सूचना जारी गरिएको छ ।

तपशिल:

क्र.स.

ठेक्का न.

योजनाको नाम

फर्मको नाम र ठेगाना

इष्टमेट रकम (भ्याट सहित)

कवोल रकम (भ्याट सहित)

NCB/GMUN/WORKS/03/2080/081

Jurpani Nala Dekhi Patengna Chowk Samma Kalopatrey Ward no 7

Butka Baba Nirman Sewa Pvt.Ltd. Ghodaghodi-07,Kailali

4153026.03

3852146.4

 

Supporting Documents: 

Act, law and directives

Act, law and directives