घोडाघोडी नगरपालिकाको १३ औ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित ८९ करोड ९९ लाख ३३ हजार सात सय बहत्तर रुपैयाँ बजेट नगर सभामा प्रस्तुत गरिएको छ ।
यो फारम भर्न छोटो समय लाग्दछ, कृपया थोरै समय दिएर एउटा जिम्मेवार नागरिकको भूमिका निभाई दिनुहुन हार्दिक अनुरोध छ | आर्थिक वर्ष २०७८/७९ को लागि नगरपालिकाको योजना बनाउने प्रक्रियामा तपाईंको सहभागिताको लागि यो सर्वेक्षण तयार गरिएको हो। तपाइँको टोल/बस्तिमा गर्नुपर्ने सुधार तथा बिकासको बारेमा तपाइको रा