FAQs Complain Problems

बजेट तथा कार्यक्रम

वार्षिक बजेट २०७७/०७८

आ.व.२०७७/०७८ को वार्षिक कार्यक्रम तथा वजेटका सिद्धान्त र प्रथामिकता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

घोडाघोडी नगरपालिका नगकार्यपालिकाको कार्यालय सुखड कैलालीकाे अायोजनामा आ.व.२०७७/०७८ को वार्षिक कार्यक्रम तथा वजेटका सिद्धान्त र प्रथामिकता सम्बन्धी छलफल कार्यक्रम आज मिति : २०७७/२/२२ गते विहिबार  घोडाघोडी नगरपालिका वडा नं. २ मा रहेकाे साडेपानी सभाहलमा सम्पन्न भएकाे छ ।

निति तथा कार्यक्रमका लागी सूझाव पठाउने सम्बन्धि सूचना

दर रेट पेश गर्ने सम्बन्धि सूचना

इमेल मार्फत दर रेट पेश गर्न सकिने जानकारि गरिन्छ ।

निति कार्यक्रम तथा बजेट २०७६।७७

Pages