FAQs Complain Problems

आ. व. २०८०/०८१ को पहिलो स्टाफ बैठक सम्पन्न ।

मिति २०८०।४।२ गते यस घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दिपक कुमार आचार्य ज्यूको अध्यक्षतामा तथा नगर प्रमुख, उप प्रमुख र नगर प्रवक्ता ज्यूको आतिथ्यमा बृहत स्टाफ मिटिंग बसी गत वर्षको समिक्षा र अनुभव आदान प्रदान गर्ने र आ. व. २०८०।०८१ का कार्यक्रम सञ्चालन सम्बन्धमा छलफल गरि सम्पुर्ण शाखा प्रमुख, वडा सचिव, स्वास्थ्य संस्थाका इन्चार्ज तथा प्राविधिक लगायत सम्पुर्ण न पा का कर्मचारीहरूलाइ निर्देशन सहित कार्यक्रम सम्पन्न भएको छ । घो न पा कार्यालय

Act, law and directives

Act, law and directives