सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा यस घोडाघोडी नगरपालिकाको कार्यालय द्वारा बेरोजगार यूवाहरुकालागि विभिन्न सीपमूलक तालिमहरु (प्लम्बिङ २० जना, मोटरसाइकिल मर्मत २० जना, आल्मुनियम फेब्रिकेशन २० जना, टाईल मार्बल फिटिङ तालिम २० जना) सञ्चालन हुन गइरहेकाले देहायका कागज
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (पहिलो संशोधन, २०७७ सहित) बमोजिम आर्थिक वर्ष २०७८।७९ मा न्यूनतम रोजगारीमा संलग्न हुन चाहने ईच्छुक १८-५९ वर्ष उमेर समुहका बेरोजगार नेपाली नागरिकले आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा गई बे